दफा ५
बोर्डको उद्देश्य
: बोर्डको उद्देश्य देहाय बमोजिम हुनेछः-
(क) नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने।
(ख) देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रबद्र्धन गर्ने ।
(ग) पर्यटन व्यवसायको विकास, विस्तार र प्रबद्र्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिबृद्धि गरी बढी भन्दा बढी रोजगारीका अवसरहरूको सृजना गर्ने ।
(घ) नेपाललाई सुरक्षित, भरपर्दो तथा आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई उच्च एवं मर्यादित ढंगबाट स्थापित गर्ने ।
(ङ) पर्यटकहरूलाई गुणात्मक सेवा प्रदान गर्न पर्यटन व्यवसायमा देखापरेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउन आवश्यकतानुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने।
(च) पर्यटन व्यवसायको विकासको लागि आवश्यक संस्थाहरूको स्थापना र विकास गर्न सघाउ पु¥याउने।